अष्ट्रेलियाको सिड्नीमा आयोजित तीज फेशन फियस्ता यो दृश्य हो। रकडेलमा रहेको थर्ड आई विस्ट्रो एण्ड बारमा आयोजना गरिएको कार्यक्रम सम्सारा ईभेन्टस र जय हो इनस्टाईलको प्रस्तुतिमा भएको थियो। तीजलाई भव्यतापूर्वक अघि बढाउने मात्र होइन यसबाट संकलित रकमले नेपालमा समाजसेवा गरिरहेकी दिक्षा चापागाईलाई एक हजार १० डलर सहयोग गर्ने समेत निर्णय गरेका छन् ।