Home » » यसरी उड़ाईन अन्जूले हिन्दू र इस्लाम धर्मंको धज्जी (भिडियो)

यसरी उड़ाईन अन्जूले हिन्दू र इस्लाम धर्मंको धज्जी (भिडियो)


बचन पत्रिकाले सार्बजनिक गरेको भिडियोको संपादित अंश: नेपालकी चर्चित गायिका अन्जू पन्तले हिन्दू र इस्लाम धर्मंको धज्जी उडाएकी छिन । येशु धर्मावलम्बीको कार्यक्रममा उनले आफुले सो केही दिन अघि बिबादमा आएको गीत ‘इन्टेन्सनल्ली’ नै नगाएको बताएकी हुन ।
उनको सोही भिडियो अहिले युटूब लगाएत सामाजिक सन्जालमा भाइरल बनेको छ । उनले भिडियोमा भनेकी छिन, आफुले अहिले मात्र हैंन , पटक पटक यसरी गीत अस्वीकार गरी आफ्नो फेबरका शब्दमा गीत गाएको बताएकी हुन ।
Share this video :
 
Support :Copyright © 2014. Music Video - All Rights Reserved Contact Us